सुशीला कार्की नेतृत्वको सरकारद्वारा ६ उच्च पदस्थ कर्मचारीको सरुवा
काठमाडौँ ।जेनजी आन्दोलनको दबाब थेग्न नसकेर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २४ गते राजीनामा दिएका थिए । त्यसलगत्तै भदौ २७ गते राष्ट्रपति रामचन्द्र पौडेलले बाधा अड्काउ अधिकार प्रयोग गर्दै पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरे ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
