मतदाता नामावलीमा कात्तिक ३० सम्म नाम दर्ता गर्न सकिने
काठमाडौँ ।मतदाता नामावलीमा कात्तिक ३० गतेसम्म नाम दर्ता गर्न सकिने भएको छ । यसअघि स्थगित गरिएको मतदाता नामावली संकलन कार्यलाई निर्वाचन आयोगले पुनः सुरु गरेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
