सरकारले निर्वाचनको प्रारम्भिक कार्य सुरु गरिसकेको छ – प्रधानमन्त्री कार्की
काठमाडौँ । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले सरकारले फागुन २१ गते हुने निर्वाचनको लागि प्रारम्भिक कार्य सुरु गरिसककेको बताएकी छन् । बिहीबार राष्ट्रको नाममा सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
