SHARE
बुटवल टुडे · बिहीबार ९ असो २०८२ ०१:०० PM · 1 मिनेट पढाइ

प्रधानमन्त्री कार्कीले भनिन्– भ्रष्टाचार गर्नेबारे सरकारले प्रस्ट जानकारी पाइसक्यो

अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले विगतका सरकारका पालामा भएका भ्रष्टाचारबारे सबै जानकारी पाइसकेको बताएकी छन्। बिहीबार पहिलोपटक राष्ट्रका नाममा सम्बोधन गर्दै कार्कीले यसअघि भए गरेका भ्रष्टाचारको विषयमा प्रस्ट जानकारी पाइसकेको बताएकी हुन्।