अनाथ आश्रममा पाइएको त्यो अनुशासन
मानिस चेतनशील प्राणी हो, ऊ आमाको कोखबाट जन्मिएर, हुर्कँदै अगाडि बढेको हुन्छ। यो जीवनमा हरेकका आफ्नै संघर्षहरू छन्, हरेकसँग सफलता त कतै असफलताका कथाहरू पनि समेटिएका हुन्छन्। वास्तवमा जीवन यही हो—कतै सफलता, कतै असफलता—दुबै परिस्थितिलाई सन्तुलनमा राख्न सके मात्र जीवन जिउनुको मजा आउँछ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
