SHARE
बुटवल टुडे · शुक्रबार​ २ साउन २०८२ ०८:४३ AM · 1 मिनेट पढाइ

मुलुकमा शान्ति सुरक्षाको अवस्था अहिले अनुकुल छ: गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले मुलुकमा शान्ति सुरक्षाको समग्र अवस्था ठिक रहेको दाबी गरेका छन्। शुक्रबार संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा उनले गृह मन्त्रालयले नागरिकको जिउधनको सुरक्षा, अपराध नियन्त्रण र अनुसन्धानमा निरन्तर काम गरिरहेको बताएका छन्। उनले भने, “हाम्रो पहिलो जिम्मेवारी मुलुकमा शान्ति सुरक्षाको सुनिश्चितता र नागरिकको सुरक्षा हो।