भारतीय किसान–मैत्री नेपाल सरकार, नेपाली केरा किसान मारमा
समाचार सारांशमा नेपाल सरकारले भारतबाट केरा आयात गर्दा लाग्ने भन्सार शुल्क २४% बाट घटाएर १३.५% बनाएको छ । भन्सार शुल्क घटेपछि भारतबाट सस्तो केरा आयात बढेको छ । सस्तो भारतीय केरा आउँदा नेपाली किसानको केरा बजारमा बिक्न छाडेको छ । नवलपरासी, १० असोज ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
