SHARE
बुटवल टुडे · शुक्रबार​ १० असो २०८२ ०२:०९ AM · 1 मिनेट पढाइ

हिरोसिमा र नागासाकीबाट पाठ सिक्ने कि ? 

आज अन्तर्राष्ट्रिय परमाणु हतियार निर्मूल दिवस । पारमाणविक हतियारहरूको पूर्ण उन्मूलनको लागि अन्तर्राष्ट्रिय दिवस, जसलाई आणविक हतियार उन्मूलन दिवस पनि भनिन्छ । संयुक्त राष्ट्र सङ्घले हरेक वर्ष सेप्टेम्बर २६ मा मनाउने यो दिवसमा परमाणु हतियारबाट हुने चुनौती र यसको निर्मूलनका लागि आह्वान गर्दै आएको छ । यो दिनले आणविक निःशस्त्रीकरणको यात्रातर्फ विश्वलाई अघि बढाउन प्रेरित गर्दछ ।