उपाधिका लागि ११ र ६ खेल्ने
बुटवल, १० असोज । जी ट्वाईन्टी फाईभ क्लबको आयोजनामा बुटवलमा जारी वडा स्तरीय प्रथम जी–२५ सेभेन साईड भेट्रान्स कप फुटबल प्रतियोगिताको लागि वडा नं. ११ र वडा नं. ४ बिचमा खेल हुने भएको छ । बिहीबार भएको पहिलो सेमिफाइनल खेलमा वडा नं. ११ ले वडा नं. ३ लाई २–० गोलले पराजित गर्दै उपाधि दाबेदारी पेस गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
