कुहिएका नेताहरू हटाए मात्र ठूला परिवर्तन सम्भव छ: मन्त्री पुन
काठमान्डौ, १० असोज । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले देशमा वास्तविक परिवर्तन कुहिएका नेताहरू हटाएपछि मात्र सम्भव हुने बताएका छन् । सामाजिक सञ्जालमार्फत मन्तव्य व्यक्त गर्दै उनले आगामी निर्वाचनमा स्वच्छ र युवा नेताहरूको अत्यधिक बहुमतसहितको सरकार गठन गर्न सम्पूर्ण नागरिकलाई आह्वान गरेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
