अर्थ मन्त्रालयमा आजदेखि सम्पूर्ण टिप्पणी मात्र डिजिटल स्वीकृतिबाट
काठमान्डौ, १० असोज । आजदेखि अर्थ मन्त्रालयका सबै प्रकारका टिप्पणी र निर्णय प्रक्रिया पूर्ण रूपमा डिजिटल स्वीकृति प्रणालीमार्फत मात्र हुने भएका छन् । अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिँदै मन्त्रालयको सम्पूर्ण कार्य अब कागजी प्रक्रियामुक्त भई डिजिटल प्रणालीमा आधारित हुने बताएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
