इरानबाट ६ महिनामा १४ लाख अफगानी निकालिए
काठमाडौं, २ साउन । इरानले सन् २०२५ जनवरीदेखि अहिलेसम्म १४ लाखभन्दा बढी अफगानी नागरिकलाई जबर्जस्ती देशनिकाला गरेको छ। संयुक्त राष्ट्रसंघको शरणार्थी निकायका अनुसार इरान–अफगानिस्तान सीमामा दैनिक झन्डै २० हजार अफगानी नागरिक फर्काइँदैछन्। यो क्रम विशेषगरी गत महिनाको इरान–इजरायल युद्धपछि तीव्र गतिमा बढेको हो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
