जोखिम मोलेर अपरेटरले तुइनखोलाको पहिरो हटाए: सडक डिभिजन भरतपुर
चितवन, १० असोज । सडक डिभिजन कार्यालय भरतपुरले इच्छाकामना गाउँपालिका–५ स्थित तुइनखोलामा गएको पहिरो हटाउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेको छ । कार्यालयले सामाजिक सञ्जालमार्फत जोखिम मोलेर निरन्तर सक्रिय भएका अपरेटर, सुपरभाइजर, प्राविधिक, चितवनका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखसहित सम्पूर्ण पक्षलाई धन्यवाद ज्ञापन गरेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
