भ्रष्टाचारबारे केही सूचना चुहिएको छ,अनुसन्धानमा ब्रेकथ्रु हुन्छ: गृहमन्त्री अर्याल
काठमान्डौ, १० असोज । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुगमन गर्दै अपराध अनुसन्धानमा अब ठूला उपलब्धि हासिल हुने विश्वास व्यक्त गरेका छन् । हालैको जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले लाजिम्पाटस्थित सीआईबी कार्यालयमा तोडफोड गर्नुका साथै आर्थिक अपराध अनुसन्धान महाशाखामा रहेका कागजात समेत जलाएका थिए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
