प्रधानमन्त्री कार्कीको नाम उल्लेख गरी बनाइएका आइडी नक्कली
काठमान्डौ, १० असोज । प्रधानमन्त्री सुशीला कार्कीको नाममा सामाजिक सञ्जाल फेसबुक र ट्विटरमा सिर्जना गरिएका आइडी नक्कली भएको पाइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सूचना जारी गर्दै यस्ता फेक आइडीमार्फत प्रसारित समाचार वा पोस्टहरूको भ्रममा नपर्न सबैलाई आग्रह गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
