क्षतिग्रस्त सरकारी संरचनाको पुनर्निर्माणमा अदालतलाई प्राथमिकता
काठमान्डौ, १० असोज । भदौ २३–२४ मा भएको जेनजी आन्दोलनका क्रममा सर्वोच्च अदालतसहित उच्च, जिल्ला र विशेष अदालतमा आगजनी र तोडफोड भएको थियो । सार्वजनिक र निजी सम्पत्तिमा ठूलो क्षति पुगेको प्रारम्भिक तथ्यांकमा देखिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
