भारतसँग मैत्रीपूर्ण खेलका लागि नेपाली महिला फुटबल टोली घोषणा
काठमान्डौ, १० असोज । भारतसँग हुने मैत्रीपूर्ण प्रतिस्पर्धाका लागि नेपाली महिला फुटबल टोलीको ३५ सदस्यीय प्रारम्भिक टोली घोषणा गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार सार्वजनिक गरेको टोलीमा डिफेन्डर हीराकुमारी भुजेल र दीपा शाही पुनः समावेश भएका छन् । भारतसँगको मैत्रीपूर्ण खेल आगामी अक्टोबर २६ मा सिक्किममा आयोजना हुनेछ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
