SHARE
बुटवल टुडे · शुक्रबार​ १० असो २०८२ ०६:०१ AM · 1 मिनेट पढाइ

सुन–चाँदीको मूल्य फेरि उच्च बिन्दुमा पुग्यो

काठमान्डौ, १० असोज । हिजो घटेको सुनचाँदीको मूल्य आज पुनः बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला १ हजार २०० रुपैयाँले बढेर दुई लाख २२ हजार ५०० रुपैयाँ पुगेको छ ।