भागेका कैदीबन्दीमध्ये ८ हजार ५४ जना फर्किए, ६ हजार ४९४ अझै फरार
काठमान्डौ, १० असोज । देशका २८ कारागार र नौ सुधारगृहबाट भागेका १४ हजार ५४९ कैदीबन्दीमध्ये हालसम्म आठ हजार ५४ जना कारागार फर्किएका छन् । कारागार व्यवस्थापन विभागका अनुसार फर्किएकामध्ये कारागारबाट भागेका सात हजार ७१३ र सुधारगृहबाट भागेका ३४१ जना रहेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
