SHARE
बुटवल टुडे · शुक्रबार​ १० असो २०८२ ०६:३० AM · 1 मिनेट पढाइ

चाडपर्वको अवसरमा डिजिटल वालेटमा दिनमा ४० पटकसम्म रकम जम्मा गर्न मिल्ने

काठमान्डौ, १० असोज । नेपाल राष्ट्र बैंकले दसैं, तिहार र छठजस्ता चाडपर्वहरूमा डिजिटल भुक्तानीलाई सहज बनाउन डिजिटल वालेट प्रयोगकर्ताका लागि अस्थायी सुविधा दिएको छ । भुक्तानी प्रणाली विभागले जारी गरेको परिपत्र अनुसार, हाल एक ग्राहकले वालेटमा प्रतिदिन १० पटकसम्म मात्र रकम जम्मा गर्न सक्ने व्यवस्था रहेको छ ।