SHARE
बुटवल टुडे · शुक्रबार​ १० असो २०८२ ०७:१६ AM · 1 मिनेट पढाइ

जेनजी प्रदर्शनको क्षतिको यथार्थ छानबिन गर्न आयोगले काम सुरु गर्‍यो

काठमान्डौ, १० असोज । गृह मन्त्रालयले भदौ २३–२४ गते भएको जेनजी प्रदर्शनका क्रममा भएका भौतिक र मानवीय क्षतिको यथार्थ छानबिन गर्न गठन गरेको आयोगले बिहीबारदेखि आफ्नो काम सुरु गरेको छ ।