SHARE
बुटवल टुडे · शुक्रबार​ १० असो २०८२ ०७:५३ AM · 1 मिनेट पढाइ

ऊर्जामन्त्री घिसिङ र युरोपेली संघका राजदूतबीच शिष्टाचार भेटवार्ता

काठमान्डौ, १० असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ र नेपालका लागि युरोपेली संघका राजदूत भेरोनिक लोरेन्जोबीच सिंहदरबारस्थित मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ । भेटमा राजदूत लोरेन्जोले मन्त्री घिसिङलाई युरोपेली संघतर्फबाट बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेकी छिन् ।