जेनजी आन्दोलनका घाइतेसँग भेटेर सञ्चारमन्त्रीले भने- तपाईंहरूसँगै देशको उपचार गर्ने हो
काठमान्डौ, १० असोज । सञ्चारमन्त्री जगदीश खरेलले जेनजी आन्दोलनका घाइतेहरूको स्वास्थ्य अवस्था बुझ्न शुक्रबार टिचिङ अस्पताल पुगेका छन् । भेटका क्रममा मन्त्री खरेलले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरे । उनले भने, “यो सरकार तपाईंहरूले बगाएको रगतले बनेको हो । देश अहिले बिरामी छ, तपाईंहरूसँगै देशको उपचार पनि गर्ने हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
