खाद्यले यसपटकको दसैँमा खसी–बोका बिक्री नगर्ने
काठमान्डौ, १० असोज । जेनजी आन्दोलनका कारण खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यसपटक दसैँमा खसी, बोका र च्याङ्ग्रा बिक्री नगर्ने निर्णय गरेको छ । कम्पनीका अनुसार सडक अवरोध र असुरक्षित पशु आपूर्तिका कारण व्यवस्थापनमा समस्या उत्पन्न भएपछि बिक्री स्थगित गरिएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
