जेनजी आन्दोलन प्रभावित उद्योग–व्यवसायका कर्जामा पुनर्तालीकीकरण
काठमान्डौ, १० असोज । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते उत्पन्न असामान्य परिस्थितिबाट क्षति पुगेका उद्योग, व्यापार, व्यवसाय, प्रतिष्ठान तथा ऋणीहरूले पुस मसान्तसम्म कर्जा पुनर्तालीकीकरण र पुनर्संरचनाको सुविधा पाउने भएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
