नेपाल मेडिकल काउन्सिल: ८० प्रतिशतभन्दा बढी डेन्टल डाक्टर फेल
काठमान्डौ, १० असोज । नेपाल मेडिकल काउन्सिल (एनएमसी) ले हालै सार्वजनिक गरेको चिकित्सक दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षाको नतिजाले देशको चिकित्सा शिक्षाको स्तरबारे गम्भीर चिन्ता निम्त्याएको छ । एमबीबीएस र बीडीएस सकाएर चिकित्सक बन्ने तयारी गरेका सयौं विद्यार्थी पहिलो चरणमै असफल भएका छन् । विशेषगरी डेन्टल (बीडीएस) तर्फको नतिजा अत्यन्तै निराशाजनक देखिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
