मन्त्रिपरिषद्का १९ निर्णय सार्वजनिक (सूचीसहित)
काठमान्डौ, १० असोज । मन्त्रिपरिषद् बैठकले गरेको १९ बुँदे निर्णय सार्वजनिक गरिएको छ । शुक्रबार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलले बिहीबारको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेका हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
