चाडपर्वलाई मध्यनजर गरि सुरक्षा व्यवस्थामा कडाइ
बर्दिया, १० असोज । चाडपर्वलाई मध्यनजर गरि सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ । चाडपर्वमा हुन सक्ने सम्भावित अपराधिक घटना हुन नदिन सुरक्षा व्यवस्थामा कडाइ गरिएको हो । चाडपर्व नजिकिएसँगै जिल्ला प्रशासन कार्यालयको अगुवाईमा सर्वदलीय सर्वपक्षीय बैठक बसी सुरक्षा व्यवस्थामा कडाइ गर्न निर्णय गरिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
