SHARE
बुटवल टुडे · शुक्रबार​ १० असो २०८२ १०:४३ AM · 1 मिनेट पढाइ

उपत्यका पृतनालाई प्रधान सेनापति ट्रफि

बुटवल, १० असोज । काठमाण्डौमा सम्पन्न प्रधान सेनापति ट्रफि–२०८२ को उपाधि उपत्यका पृतनाले हात पारेको छ । शुक्रबार सम्पन्न समापन खेलमा सर्वाधिक पदकसहित उपत्यका पृतना लगातार विजेता बन्न सफल भएको हो । प्रतियोगितामा श्री नं. १६ बाहिनी अड्डा उपविजेतामा चित्त बुझायो ।