न बाँदरको डर, न बजारको समस्या, वालिङमा फस्टाउँदै अकबरे खुर्सानी
स्याङ्जाको वालिङ–१३ तारुखोलामा व्यावसायिक रूपमा अकबरे खुर्सानी खेती गरिएको छ। धान, मकैजस्ता खाद्यान्न बाली लगाउँदै आएको जमिनमा किसानले व्यावसायिक रूपमा खुर्सानी खेती थालेका हुन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अर्थ-डबली