जाँचबुझ आयोगले जेनजी प्रदर्शनमा खटिएका प्रहरीहरुको बयान लिँदै
काठमान्डौ, १० असोज । गत भदौ २३ र २४ गते जेनजी प्रदर्शनका क्रममा भएको दमन र विध्वंसात्मक घटनाबारे छानबिन गर्न गठन गरिएको उच्चस्तरीय जाँचबुझ आयोगले औपचारिक रूपमा काम सुरु गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
