चाडपर्वमा सार्वजनिक यातायातले बढी भाडा र कालोबजारी गरे कारबाही हुने
काठमान्डौ, १० असोज । चाडपर्व नजिकिँदै गर्दा सार्वजनिक यातायातमा हुने अनियमिततालाई रोक्न सरकारले कडाइ गर्ने भएको छ । यातायात व्यवस्था विभागले शुक्रबार एक सूचना जारी गर्दै स्वीकृत भाडादरभन्दा बढी रकम असुल गर्ने, टिकटको कालोबजारी गर्ने वा वितरणमा अवरोध गर्नेहरूलाई कानुनबमोजिम कडा कारबाही गरिने चेतावनी दिएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
