विपत्मा यौन तथा प्रजनन स्वास्थ्य सुरक्षाको आवश्यकतामाथि छलफल
पाल्पा, १० असोज । पाल्पाको तानसेनमा विपत् तथा महामारीको समयमा यौन तथा प्रजनन स्वास्थ्य सुरक्षामा पर्ने जोखिमसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार नेपाल परिवार नियोजन संघ, पाल्पाको आयोजनामा भएको उक्त कार्यक्रममा विपद् र महामारीका बेला यौन तथा प्रजनन स्वास्थ्यमा पर्न सक्ने जोखिम र तिनको न्यूनिकरणका उपायबारे सरोकारवालाबीच प्रस्तुतीकरण गरिएको थियो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
