प्रहरीका लागि उत्प्रेरणात्मक कार्यशाला सम्पन्न
बुटवल, १० असोज । प्रहरीको मानसिक स्वास्थ्य सुदृढ बनाउने र नागरिकसँगको सम्बन्धलाई अझ विश्वासिलो बनाउन ‘राइज अगेनः साहसको उडान’ शीर्षकको उत्प्रेरणात्मक कार्यशाला बुटवलमा सम्पन्न भएको छ । इलाका प्रशासन कार्यालय बुटवलको समन्वयमा र बुटवल जेसिजको आयोजनामा सम्पन्न कार्यशालामा बुटवल, देवदह र सैनामैना क्षेत्रका प्रहरी अधिकारीहरूको सहभागिता रहेको थियो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
