दीर्घरोगको प्रभाव गम्भीर : मानसिक तनाव र यौन समस्याबाट सम्बन्ध विच्छेदसम्म
पाल्पा । पाल्पा जिल्लामा मधुमेह र उच्च रक्तचापजस्ता दीर्घरोगको समस्या दिनप्रतिदिन गम्भीर बन्दै गएको छ। यी रोगका कारण मानिसहरूमा मानसिक तनाव, चिडचिडोपन, थकान, यौन दुर्वलता जस्ता असरहरू बढ्दै गएका छन्, जसको सीधा प्रभाव पारिवारिक जीवनमा परिरहेको छ। कतिपय अवस्थामा त यस्ता समस्या सम्बन्ध विच्छेदसम्म पुगेका छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
