वडा नं. ११ लाई जी–ट्वाईन्टी फाईभ भेट्रान्सको उपाधि
बुटवल, १० असोज । बुटवलमा सम्पन्न प्रथम वडा स्तरीय जी–२५ सेभेन साईड भेट्रान्स कप फुटबल प्रतियोगिताको उपाधि वडा नं. ११ ले चुमेको छ । जी ट्वाईन्टी फाईभ क्लबको आयोजनामा शुक्रबार सम्पन्न फाईनल खेलमा वडा नं. ६ लाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि चुमेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
