भोटेकोशी बाढी : एक हजार ३८६ को शव फेला
काठमाण्डु – रसुवाको भोटेकोशी बाढीमा परेर ज्यान गुमाउनेको संख्या एक हजार ३८६ पुगेको छ। नेपाल प्रहरीले जारी गरेको पछिल्लो जानकारीअनुसार चार हजार ८९ जना बेपत्ता छन्। अहिलेसम्म एक हजार २१३ शव माटोमुनि व्यवस्थापन गरिएको छ भने १०३ जनाको शव परिवारलाई हस्तान्तरण गरिएको छ। पहिचान नभएका शव एक हजार ३३४ रहेका छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी