SHARE
बुटवल टुडे · मङगलबार ७ असो २०८२ १२:०९ AM · 1 मिनेट पढाइ

संजीवनी शिक्षण अस्पताल दाङको “शुभसाइत कार्यक्रम” सम्पन्न

बुटवल, ७ असोज। बडादशैंको पहिलो दिन घटस्थापनाको अवसर पारेर दाङ जिल्लाको घोराही उपमहानगरपालिका–३, भानपुरमा स्थापना हुन लागेको संजीवनी शिक्षण अस्पतालको शुभसाइत कार्यक्रम आज भव्य रूपमा सम्पन्न भएको छ।