SHARE
बुटवल टुडे · मङगलबार ७ असो २०८२ ०२:०० AM · 1 मिनेट पढाइ

क्यान्सरसामु नझुकेका पत्रकार शर्मा

भैरहवा, ०७ असोज ।  शनिबारको दिन हो पङ्क्तिकारलाई घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख लोक कुमार कार्कीको फोन आयो “मनोरञ्जनलाई के भएको हो र ?” कार्कीको फोनसँगै मन आत्तियो, एकै छिन पछि लुम्बिनी प्रेस क्लबका महासचिव प्रकाश न्यौपानेले पनि मनोरञ्जन दाइ “हामीलाई छोडेर जानुभएको” पुष्टि भयो ।