रास्वपाको केन्द्रीय समिति बैठक आज, यस्ता छन् छलफलका एजेन्डा
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्ने भएको छ । बिहान ८ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बैठक बस्ने तय भएको प्रवक्ता मनिष झाले जानकारी दिए । उनका अनुसार, बैठकमा मुख्यतया सात एजेन्डामा छलफल हुने छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
