‘बेखर्चीलाई’ नागरिक सहायता
बुटवल, ०७ असोज । तपाईँ दसैँको यात्रा गर्दै हुनुहुन्छ, परदेशबाट घर देशको यात्रा पो तय गर्दै हुनुहुन्छ, तर बुटवल लगायतका आसपासमा आउँदा यात्रा गर्ने रकम सकियो, गन्तव्यसम्म जानको लागि समेत आर्थिक अभाव भयो भने बुटवलमा ‘नागरिक सहायता कक्ष’ स्थापना गरिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
