SHARE
बुटवल टुडे · मङगलबार ७ असो २०८२ ०३:४४ AM · 1 मिनेट पढाइ

केरा कुहिएपछि किसान आन्दोलित

समाचार सारांशमा सस्तो भारतीय केरा नेपाल आयात हुँदा नेपाली किसानको केरा बिक्री गर्न नसकी ठूलो समस्यामा परेका छन् । पटक–पटक सरकारको ध्यानाकर्षण गराउँदा पनि समाधान नआएपछि किसानहरू आन्दोलनमा उत्रिएका छन् । केरा उत्पादक सङ्घले  भारतबाट आयात हुने केरा बोकेको सबै सवारीसाधन नियन्त्रणमा लिने चेतावनी दिएको छ । सुनवल, ०७ असोज  ।