गुल्मीको दुर्गम बस्तीमै पुगेर परिचयपत्र वितरण र आवेदन सङ्कलन
गुल्मी,७ असोज । गुल्मीको सदरमुकामदेखि भौगोलिक रुपमा विकट रहेका दुई गाउँपालिकामा गएर परिचयपत्र वितरण र आवेदन सङ्कलन गरिएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेका अनुसार भौगोलिक रुपमा विकट भएका पालिकाहरुलाई पहिलो प्राथमिकता दिएर पालिकासँगको समन्वयमा गाउँमै गएर सेवा प्रवाह गरिएको बताए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
