भैरहवामा डाण्डिया साँझ र भगवती जागरण हुने
भैरहवा, ७ असोज । दसैँको अवसरमा भैरहवामा डाण्डिया साँझ तथा रात्रि भगवती जागरण हुने भएको छ । श्री श्री सार्वजनिक दुर्गा पूजा समिति, अखाडा नम्बर २, मैत्रीपथको आयोजनामा असोज १४ गते डाण्डिया साँझ र असोज १५ गते भगवती जागरण हुने भएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
