एक खुट्टाले नाचेर पहिचान बनाएकी नृत्याङ्गना सीता सुवेदीको निधन
काठमान्डौ, ७ असोज । चर्चित नृत्याङ्गना सीता सुवेदीको ४० वर्षको उमेरमा निधन भएको छ । फोक्सोको क्यान्सरबाट पीडित सुवेदीले करिब तीन महिनादेखि उपचार गराइरहेकी थिइन् । परिवारका अनुसार मङ्गलवार बिहान साढे ६ बजे त्रिवि शिक्षण अस्पतालमा उनको निधन भएको जनाएको छ । उनी एक महिनादेखि अस्पतालको भेन्टिलेटरमा थिइन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
