चितवनमा ६ जनामा औलो रोगको सङ्क्रमण
चितवन, ७ असोज । जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका ६ जनामा औलो रोगको सङ्क्रमण पुष्टि भएको छ । साउनयता फेला परेका ती बिरामीमध्ये तीन जना भरतपुर महानगरपालिकाका, दुई जना खैरहनी नगरपालिकाका र एक जना राप्ती नगरपालिकाका रहेका जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
