सुनको मूल्य पुनः बढेपछि बन्यो नयाँ कीर्तिमान, कति पुग्यो ?
काठमान्डौ, ७ असोज । लगातार बढ्दै गएको सुनको मूल्य मंगलबार इतिहासकै उच्च विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार मात्र अघिल्लो दिनको तुलनामा तोलामा ३ हजार ९ सय रुपैयाँले बढेर सुनको मूल्य २ लाख २१ हजार ७ सय रुपैयाँ कायम भएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
