दशैँ अवधिभर मनसुन सक्रिय रहने
काठमान्डौ, ७ असोज । यस वर्षको मनसुन दशैँको मुख्य दिनसम्म सक्रिय रहने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दशैँ अवधिभर मनसुनको प्रभाव रहनेछ भने असोज २१ गतेपछि पश्चिम नेपालबाट क्रमशः यसको समापन हुने अपेक्षा गरिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
