SHARE
बुटवल टुडे · मङगलबार ७ असो २०८२ ०६:३२ AM · 1 मिनेट पढाइ

जेनजी आन्दोलन छानबिन गर्न गठित आयोगले अहिलेसम्म पाएन पत्र

काठमान्डौ, ७ असोज । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा सरकार र प्रदर्शनकारी दुवै पक्षबाट भएका गतिविधि छानबिन गर्न गठित न्यायिक आयोगले अहिलेसम्म काम सुरु गर्न सकेको छैन । सरकारले गत आइतबार साँझमात्र आयोग गठन गरेको हो ।