नवलपरासीका सरकारी कार्यालयमा झन्डै १० करोड क्षति
नवलपरासी, (पश्चिम्), ७ असोज । जेनजी प्रदर्शनका क्रममा भएको आगजनी र तोडफोडबाट नवलपरासीका सरकारी कार्यालयमा झन्डै १० करोडको क्षति भएको प्रारम्भिक मूल्याङ्कन गरिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
